Incident Reports

बैतडीको पञ्चेश्वर गाउँपालिका २ मा तालाबन्दी

2020-12-17

Sudurpashchim, Baitadi, Pancheshwar, Ward 2

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ को कार्यालयमा स्थानीयहरूले अनिश्चितकालिन तालाबन्दी गरेका छन्।

वडाको नवनिर्मित भवन सबै जनताको पायक पर्ने ठाउँमा हनुपर्ने माग राख्दै उनीहरूले बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

वडा कार्यालयमा पटक–पटक निवेदन दिएपनि वडा कार्यालयले कुनै सुनुवाई नगरेकाले वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको स्थानीयले बताएका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments