Incident Reports

खोटाङमा विप्लव कार्यकर्ताको सेल्टरमा छापा, एक कार्यकर्ता पक्राउ

2020-11-27

Province 1, Khotang, Halesi Tuwachung, Ward 2

केही समयअघि प्रहरी नियन्त्रणबाट रिहा भएका विप्लव कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदिप भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले पुन: पक्राउ गरिसकेको छ । सर्बोच्च अदालतको गत जेठ २३ गतेको आदेश अनुशार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा जेठ २५ गते रिहा भएका खत्रीलाई प्रहरीले गत मंसिर १२ गते घरैबाट पक्राउ गरेको हो । खत्री नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङका सदस्य एबं आर्थिक विभाग प्रमुख हुन् । खत्रीलाई गाउँकै एक स्थानीयको मोटरबाईकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले डिकुवाबाटै २०७६ साल बैसाख २ गते नियन्त्रणमा लिएको थियो।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments