Incident Reports

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने पक्राउ

2020-12-19

Lumbini, Banke, Khajura, Ward 4

बाँके । मानसिक सन्तुलन गुमाएकी ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका ४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको अभियोगमा जबरजस्ती गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments