Incident Reports

छायाँदेवी कम्प्लेक्सलाई कारवाहीको लागि दबाव दिन माइतीघरमा प्रदर्शन

2020-12-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– ठमेलको पुरातात्विक कमलपोखरी मासेर बनाएको छायाँदेवी कम्प्लेक्सलाई कारवाही गर्नको लागि सवोच्च अदालतलाई दबाब दिन माइतिघरमा प्लेकार्ड प्रदर्शन भएको छ।

ठमेलको पुरातात्विक कमलपोखरी पुन स्थापना अभियानले ऐतिहासिक सम्पदा कमलपोखरी गैर कानुनी तरिकाले मासेर छायाँदेवप् कम्प्लेक्स प्रालिद्वारा व्यापारिक भवन निर्माण गरिएको बारेमा सर्वोच्च अदालतलाई जनदबाब दिनको लागि माइतीघर मण्डलामा प्लेकार्ड प्रदर्शन गरिएको हो।

हाम्रो सम्पदा हाम्रो अभियान नारा सहित नेवा राजनीतिक अभियान, नेवा ग्वाहाली पुच नेपा, ठमेलस्थित कमलपोखरी पुन स्थापना अभियानले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।


   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments