Incident Reports

केपी ओलीको पक्षमा सुर्खेतमा पनि प्रदर्शन

2020-12-22

Karnali, Surkhet, Birendranagar

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन गरिएको छ। 

मंगलबार बेलुका सुर्खेतको वीरेन्द्रनगरमा ओली पक्षीय विद्यार्थी तथा युवा संगठनले समर्थन र्‍याली निकालेका हुन्।

वीरेन्द्रनगर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको र्‍यालीमा ‘आज होइन भोलिलाई, मेरा साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’, जस्ता नारा लगाइएको थियो।





Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments