Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-12-22

Karnali, Rukum West, Aathbiskot, Ward 11

प्रतिबन्धित नेकपाका कार्यकर्ता स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष आठबिसकोट नगरपालिका–९ का २० वर्षीय हरीबहादुर पुनलाई प्रहरीले ०७७ पुस ७ गते गिरफ्तार गरेको छ ।

आरोपितले लुकीछिपी कार्यक्रम गरिरहेको सूचना पाएपछि आठवीसकोट नगरपालिका– ११ सिमबजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीले इन्सेकलाई जानकारी दिनुभयो ।

आरोपित पुनको स्वास्थ्य परीक्षण पुस ७ गते जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा गरिएको अस्पताल व्यवस्थापक महेश चौलागाइँले बताउनुभयो ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments