Incident Reports

घाँटी रेटिएको अवश्थामा घाइते बृद्ध फेला

2020-12-14

Province 1, Jhapa, Shivasataxi

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति घाँटी रेटिएको घाइते अबस्थामा फेला परेका छन् । इलामको महमाईसँग सिमाना जोडिएको जङ्गलमा सोमबार दिउँसो १ बजेतिर शिवसताक्षी दुधेका ७२ वर्षिय धनबहादुर तामाङ घाँटी रेटिएको अबस्थामा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल पठाइएको छ । उनलाई कसले हतियार प्रहार गर्यौ भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्सपेक्टर धु्रवनारायण श्रेष्ठले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments