Incident Reports

पत्नि हत्या घटनाका आरोपित गिरफ्तार

2020-12-21

Sudurpashchim, Kailali, Joshipur, Ward 7

जोशीपुर गाँउपालिका—७ लुहागडकी ३२ वर्षीया लक्ष्मी ओडको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति गणेश लुहारलाई पुस ७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादको कारण पुस ६ गते राति पति लुहारले कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भजनीमा  पुस ६ गते राति नै जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय, भजनीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पुस ७ गते घटनास्थलबाट गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

शबको पोष्टमार्टम पुस ७ गते टिकापुर अस्पतालमा गरी सोही दिन आफन्तलाई बुझाइएको प्रहरीले जनायो ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments