Incident Reports

हत्यामा संग्लग्न दुई पक्राउ

2020-12-22

Province 1, Sunsari, Koshi, Ward 3

इनरुवा : कोशी गाउँपालिका-३ का ८० वर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मंगलबार राति अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ वर्षीय उदिचन्द मुखिया र ६० वर्षीय कृपा मल्लाहले कुटपिट गर्दा दासको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई मृत अवस्थामा फेला पारेको थियो । अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संग्लग्नता रहेको भन्ने जानकारी पाएसँगै दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments