Incident Reports

जबरजस्ती करणी उद्योग अभियोगमा २ जना पक्राउ

2020-12-24

Lumbini, Bardiya, Barbardiya, Ward 1

बर्दिया, २०७७ पुस १० गते  

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बारबर्दिया नगरपालिका-२ लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ती बालिकालाई बारबर्दिया नगरपालिका-१ जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुले जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments