Incident Reports

पाल्पामा जसपाद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

2020-12-25

Lumbini, Palpa, Tansen

पाल्पा, १० पुष । पाल्पा तानसेनको आन्दोलन चोकमा जनता समाजबादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

जसपाले शुक्रबार सरकारले गरेको संसद विघटनको विरुद्धमा सरकार विरोधी नारा लगाउदै पुत्ला दहन गरेको हो ।

तानसेनको विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आन्दोलन चोकमा पुगेर पुत्ला दहन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सहसंयोजक नवीन कुमार सुनुवारले सरकारले जनबिरोधी काम गरेको आरोप लगाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments