Incident Reports

प्रधानमन्त्री ओलीको पक्षमा दाङमा प्रदर्शन

2020-12-31

Lumbini, Dang, Tulsipur

दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली पक्षले दाङमा प्रदर्शन गरेको छ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत दाङ आएका छन्।

कार्यक्रम हुनुअघि तुलसीपुर चोकबाट र्‍यालीको आयोजना गरिएको थियो। प्रशिक्षण कार्यक्रम गणेश चलचित्र मन्दिरमा आयोजना गरिएको छ।

र्‍यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, हाम्रो साथ केपी ओलीलाई’ लगायतका नारा लगाएका थिए।       

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments