Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-12-18

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 14

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–१४ डडुवाका २३ वर्षीय सुरेश तामाङलाई प्रहरीले पुस १६ गते बिहान छिमेकीको घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई फकाएर पुस ३ गते आफ्नै घरमा लगि बलात्कार गरेको भन्दै पीडितपक्षले आरोपित तामाङविरुद्ध पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।

डिएसपी सापकोटाका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ५ गते चौतारा अस्पतालमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments