Incident Reports

विस्फाेटक पदार्थसहित विप्लव समुहका २ कार्यकर्ता पक्राउ

2021-01-04

Karnali, Kalikot, Naraharinath, Ward 9

कालिकोट, २० पुस । कालीकाेटकाे नरहरिनाथ गाउँपालिका वडा नं ९, लालुबाट विप्लव समुहका २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीकाे नेतृत्वमा खटिएको टाेलीले लुकाई छिपाई राखेको विष्फाेटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हाे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments