Incident Reports

करणी गरेको अभियोगमा दुर्ईजना पक्राउ

2021-01-01

Madhes, Dhanusha, Kamala, Ward 8

बालिकालाई करणी गरेको अभियोगमा धनुषाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं ८ हरिने बस्ने १९ वर्षीय विजयकुमार दास र सोही स्थानका २२ वर्षीय सद्दाम हुसेन छन्।


१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दास र हुसेनलाई शुक्रवार राति प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो।


खेतमा गएको मौका छोपी उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने मौखिक जानकारी पाएपछि  चोराकोयलपुर र इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments