Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2021-01-04

Gandaki, Syangja, Bhirkot, Ward 2

२७ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भिरकोट नगरपालिका-२ दहथुम बस्ने ३८ वर्षीय रामु पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामुले ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी कालीकाकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments