Incident Reports

छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा पक्राउ

2021-01-01

Province 1, Sunsari, Inaruwa, Ward 9

छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-५ घर भई ईनरुवा नगरपालिका-१ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र ईनरुवा नगरपालिका- १ बस्ने सप्तरी महदेवा गाउँपालिका-५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार बिहान ईनरुवा नगरपालिका-९ मा अज्ञात २ जना मानिसहरुले सोही नगरपालिका-२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Youth Injured n/a
Police website

0 Comments

Related Reports