Incident Reports

बारामा राजावादीहरूको प्रदर्शन

2021-01-09

बारा । राष्ट्रियता जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै बारामा राजावादीले प्रदर्शन गरेका छन् ।राष्ट्रिय सरोकार मञ्चको अगुवाइमा जिल्लाको सिमरा, जितपुर, र पथलैयामा मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।.

राष्ट्रिय झण्डा बोकेका सहभागीले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वराजाका तस्वीरहरू र ब्यानर प्रदर्शन गरेका थिए ।र्‍याली सिमरा, जितपुर हुँदै पथलैया परिक्रमा गरी पुनः सिमरा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments