Incident Reports

प्रधानमन्त्रीको गृह जिल्लामा बयलगाडासहित प्रदर्शन

2021-01-09

Province 1, Jhapa, Damak

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा नेपाली कांग्रेसले बलयगाडासहित प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार झापाको दमकमा बयलगाडासहित प्रदर्शन गरेको हो ।

झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन गरेको थियो ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट सुरु भएको बिरोध ¥याली दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments