Incident Reports

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा तालाबन्दी

2021-01-08

Sudurpashchim, Darchula, Malikaarjun

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ।  

गाउँपालिकाको प्रशासकिय भवन थकतोली सार्ने निर्णय गरेको भन्दै शुक्रबारबाट शंकरपुर बजार व्यवस्थापन समिति र स्थानीयहरुले तालाबन्दी गरेका हुन्। उनीहरुले शंकरपुर बजार क्षेत्रकै आसपासमा कार्यालय हुनुपर्ने माग राखेका छन्।  

यस्तै शनिबार बसेको संघर्ष समितिको बैठकले आइतबार शंकरपुर बजार क्षेत्र बन्द गर्ने लगायतका निर्णय गरेको अनेरास्वयु शंकरपुर मावि पस्तीका संयोजक रामसिंह धामीले बताए।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments