Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-09

Bagmati, Sindhupalchok, Sunkoshi

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई प्रहरीले ०७७ पुस २८ गते सुनकोशी गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २५ गते घरमा डाकेर बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा पुस २८ गते आरोपित बालकविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते चौतारा अस्पतालमा गरिएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments