Incident Reports

बझाङमा ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2021-01-11

Sudurpashchim, Bajhang, Bithadchir

बझाङमा ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैलका २५ वर्षीय तारा कामी रहेका छन्।

गत पुस २७ गते सोही ठाउँकी ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका युवकमाथि जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments