Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-12

Bagmati, Sindhupalchok, Jugal, Ward 3

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४  गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु भनि आफ्नै घरमा पुर्‍याई बलात्कार गरेको पीडितपक्षको आरोप छ  ।

पीडित बालिकाका आफन्तले माघ २ गते इलाका प्रहरी कार्यालय जलवीरेमा आरोपित लामाविरुद्ध उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।

इन्स्पेक्टर घिमिरेका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ३ गते चौतारा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments