Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-04

Lumbini, Dang, Lamahi, Ward 3

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २६ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना पश्चात फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय, लमहीका इन्स्पेक्टर राजन पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते लमही अस्पतालमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments