Incident Reports

संसद विघटनविरुद्ध मसाल जुलुस (फोटो फिचर)

2021-01-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– संसद विघटनको विरोधमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको युवा संघले  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा मसाल जुलुस निकालेको हो।

काठमाडौँको बिजुलीबजारदेखि सुरु भएको मसाल जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो।

गत ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेपछि देशभर  विरोध प्रदर्शन भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments