Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-21

Lumbini, Dang, Tulsipur

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले नातेदार २१ वर्षीय युवकलाई माघ ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २७ गतेदेखि तुलसीपुर ल्याएर कोठामा पटक पटक बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा माघ ८ गते उजुरी दिएका छन् ।उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments