Incident Reports

राजतन्त्र समर्थकको निरन्तर आन्दोलन ।

2021-01-24


संबैधानिक राजतन्त्रको माग गर्दै बिभिन्न ब्यानरमा प्रदर्शन गरिरहेका राजतन्त्र समर्थकहरुले काठमाडौँक सडकमा  आन्दोलनलाई  निरन्तर जारी राखेका  छन् । यसै क्रममा संबैधानिक राजतन्त्रको माग गर्ने एक समुहले आइतबार माइतिघरदेखि बानेश्वर सम्म प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले नेपालको संबिधान २०७२ खारेजीको  गर्न माग गर्दै  २०४७ सालको संबिधान ब्युँताउनुपर्ने  नारा लगाए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments