Incident Reports

प्रहरी कार्यालय तोडफोडको आरोपमा गोंगबुबाट १६ लैंगिक अल्पसंख्यक पक्राउ ।

2021-01-21

 दुर्व्यवहार गरेको र प्रहरी कार्यालय तोडफोड गरेको आरोपमा  प्रहरीले लैंगिक तथा अल्पसंख्यक समुहका १६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी प्रभाग रानीपोखरीका प्रवक्ता  बरिस्ठ प्रहरी उपरीक्षक   प्रदिप कुमार श्रेष्ठले प्रहरीमाथि  दुर्व्यवहार गरेको उजुरी आएपछि उनीहरुलाई गोंगबु क्षेत्रबाट पक्राउ गरिएको बताए।  महानगरीय प्रहरी प्रभागले बिज्ञप्ति जारी गर्दै   लैंगिक तथा अल्पसंख्यक  समुहका केहि व्यक्तिहरुलाई पक्राउ गरेपछि एउटा समूह जम्मा भएर प्रहरी कार्यालयकअ झ्याल ढोका मा ढुंगामुढा  गरेकाले नियन्त्रणमा लिईएको जनाएको छ  ।  त्यसैगरी अनैतिक कार्यमा संलग्न भएको आरोपमा महाराजगंज  क्षेत्रबाट  समेत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बिज्ञप्तिमार्फत बताएको  छ  ।  पक्राउ परेका उनीहरुमाथि  बिभिन्न प्रहरी प्रभागमा राखेर अनुसन्धान भैरहेको  एसपी  श्रेष्ठले बताए ।  



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 16
Actor 1 - Affiliations Sexual minority group or organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments