Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2021-01-22

Lumbini, Dang, Tulsipur, Ward 6

१८ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई  माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले माघ ११ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण माघ १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments