Incident Reports

चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2021-01-25

Bagmati, Makawanpur, Hetauda, Ward 2

मकवानपुर, २०७७ माघ १३ गते  

हेटौंडा उपमहानगरपालिका-४ सानोपोखरा डेरा गरी बस्ने २५ वर्षीय निरज मनियारलाई चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका-२ बन्सखण्डी बस्ने ३६ वर्षीय राज तिमल्सिनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-२ बन्सखण्डी बस्ने २२ वर्षीया महिलालाई निरजले हातपात गरेको भन्दै राजले चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले राजलाई पक्राउ गरेको हो । घाइते निरजलाई उपचारका लागि हेटौंडा अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports