Incident Reports

टेकुस्थित शहिद शुक्रराजको शालिक मुनी नागरिक समाजको प्रदर्शन

2021-01-29

Bagmati, Kathmandu, Kathmandu

शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गरेको छ। शुक्रबार शहिद दिवसको अवसर पारेर समाजले शास्त्रीलाई फाँसी दिएको खरीको रूख मुनी सुतेर प्रदर्शन गरेका छन्।सरकारको झुटविरूद्ध सहिदको सम्झनामा शालिकमुनी आन्दोलन गरेका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments