Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-21

Lumbini, Rupandehi, Kanchan, Ward 1

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ का ४३ वर्षीय हीरालाल दमाईलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडितलाईि आरोपितले माघ १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १५ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए । पीडितपक्षले दिएको मौखिक सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इन्स्पेक्टर कमल परियारले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments