Incident Reports

किशाेरी बलात्कार गर्ने २ जना पक्राउ

2021-01-30

Sudurpashchim, Kailali, Lamkichuha, Ward 1

ब्लाष्टखबर । किराेशी बलात्कार गरेकाे अहभियाेगमा कैलालीमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्की नगरपालीका १ का २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथाेकी रहेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएकाे छ । कार्यालयका अनुसार १७ वर्षीय एक किशाेरीलाई उनिहरूसहित अर्का एक जना गरी ३ जनाले करणी गरेकाे सुचना प्रप्त भएकाेले उनिहरूलाई पक्राउ गरीएकाे हाे । बलात्कारमा संलग्न अर्का उए कृषण राउत भने फरार रहकाेले खाेजी कार्य भइरहेकाे कार्यालयले जनाएकाे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments