Incident Reports

म्यानमारको सैनिक ‘कू’ विरूद्ध काठमाडौंमा नागरिक समाजको प्रदर्शन

2021-02-01

म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै सोमबार काठमाडौंमा नागरिक समाजले प्रदर्शन गरेको छ। वृहत नागरिक समाजले माइतीघरमा गरेको विरोध प्रदर्शनमा ‘कू’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनीसमेत दिएको छ।

नागरिक आन्दोलनमा लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती, अर्चना थापा, उज्वल प्रसाई, युग पाठकलगायत सहभागिता थियो।

प्रदर्शनका सहभागीले  ‘सैन्य कु मुर्दावाद’, ‘नागरिक सर्वोच्चता कायम गर’, ‘हामी म्यानमारका जनताको साथमा छौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।













Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments