Incident Reports

संसद् विघटनविरुद्ध कांग्रेस भातृसंस्थाको प्रदर्शन

2021-02-01

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । नेपाली कांग्रेसका भातृसंस्थाहरुले संसद् विघटनविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार कांग्रेसका १३ वटा भातृसंस्थाहरुले देशभर संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

काठमाडौं रत्नपार्कमा आयोजित प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी भए । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments