2021-02-01
Sudurpashchim, Kailali, Dhangadhi
२०७७ माघ १९ ०१:२८
धनगढी: प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस कैलालीका भातृ संगठनहरुले धनगढीमा विरोध प्रदर्शन गरेका छन्।
कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा धनगढीको चौराहाबाट र्यालीसहितको प्रदर्शन गरिएको हो।
संसद विघटन सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकारी उदासिनता भएको भन्दै नेपाल विद्यार्थी, संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका संगठनहरुले विरोध सभा गरेका हुन।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Contestation over Constitution and federal restructuring |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |