Incident Reports

नेपाली कांग्रेसका भ्रातृ संगठनहरुद्वारा डडेल्धुरामा पनि प्रदर्शन

2021-02-01

२०७७ माघ १९ ०५:५०
धनगढीः
प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस डडेल्धुराका भातृ संगठनहरुले डडेल्धुरामा विरोध प्रदर्शन गरेका छन्।
कांग्रेसका सबै भातृ संस्थाहरूको संयुक्त आयोजनामा अमरगढी नगरपालिकास्थित स्याउले बजारमा र्‍यालीसहितको प्रदर्शन गरिएको हो। 
संसद विघटन सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकारी उदासिनता भएको भन्दै नेपाल विद्यार्थी, संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका संगठनहरुले विरोध सभा गरेका हुन।
 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments