Incident Reports

तरुण दलद्वारा विरोध प्रदर्शन

2021-02-01

Madhes, Rautahat, Chandrapur

 तरुण दलले रौतहटको चन्द्रनिगाहपुरमा सरकारको विरोधमा  प्रदर्शन गरेको छ।  विरोध प्रदर्शन चन्द्रपुरका विभिन्न क्षेत्रमा गर्दै नगरपरिक्रमा गरी मुख्य चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा नेपाली काङ्ग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादव, तरुण दल रौतहटका सभापति नौशाद आलम, पूर्व सांसद देवप्रसाद तिमल्सिना, प्रदेशसभा सदस्य धनलाल ठोकरलगायतले सरकारको कदम गैरसंवैधानिक भएको बताएका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments