Incident Reports

नेविसङ्घद्वारा बारामा प्रदर्शन

2021-02-01

Madhes, Bara, Kalaiya

 नेपाल विद्यार्थी सङ्घ, बाराले कलैयामा सोमवार विरोध प्रदर्शन गरेको छ। नेविसङ्घ र जिपी कोइराला फाउन्डेशनले कलैयाको भरतचोकबाट –याली निकालेर नगरपरिक्रमा गरेका थिए। नेविसङ्घ बाराका निवर्तमान सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा –याली निकालिएको थियो। नगरपरिक्रमापछि आयोजित कोणसभामा वक्ताहरूले संसद् पुनस्र्थापनाको माग गरेका थिए।  

नेविसङ्घ बाराका अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा भएको कोणसभामा जिपी कोइराला फाउन्डेशनका चन्द्रिका गुप्ता, धर्मेन्द्र यादव, विनयराज शर्मा, हरिओम साहलगायतले मन्तव्य राखेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments