Incident Reports

सुदुर पश्चिमका स्वास्थ्य संस्थामा अनुगमन हुने l

2014-06-19

सुदुर पश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदुर पश्चिममा रहेको निजि आस्पतालहरुमा अनुगमन गर्ने भएको छ। निजि आस्पतालहरुमा निकै नै ठगि र अनियमतता भएको जानकारी र गुनासो आएका ले गर्दा यो कार्य गर्न लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

0 Comments

Related Reports
Related Trend Analysis