Incident Reports

बनेपामा नेकपा प्रचण्ड-नेपाल समूहले निकाल्यो मसाल जुलुस

2021-02-03


बनेपा :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधबार साँझ काभ्रेको बनेपामा मसाल जुलुस निकालेको छ । 

आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबाहदुर वाइवा, बागमती प्रदेश सांसद लक्ष्यमण लम्साल, विद्यार्थी नेता दिपक गौतम, युवा संघ केन्द्रीय सदस्य भेषराज शाह लगायतको उपस्थिति थियो । 

नेता र कार्यकर्ताको उपस्थितिमा बनेपाको चादनिचोकबाट चार दोबाटोसम्म मसाल निकालिएको थियो । 

 

मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको छ । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments