Incident Reports

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी हड्तालको विरोधमा उत्रिए

2021-02-04

धनगढीः

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको हड्तालको विरोध गरेका छन्।विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक कायम गर, सत्ताको सिकार विद्यार्थीलाई बनाउन पाइदैन्, विद्यालय खुला गर, शान्ति क्षेत्रमा अशान्ति फैलाउन पाइदैन् भन्ने नारासहित विरोध प्रर्दशन गरेका हुन्।

विद्यार्थीहरुले बहुमुखी क्याम्पसको गेटदेखि निकालेको विरोध र्याली अहिले क्याम्पस चोकतर्फ अगाडी बढेको छ।प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालले बिहानैदेखि धनगढीका क्याम्पस तथा विद्यालय पनि बन्द रहेका छन्। 

हड्तालले आफूहरुको पढाई प्रभावित भएको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments