Incident Reports

बलात्कार घटनाका आरोपतिविरुद्ध प्रहरीमा उजुरी

2021-02-03

Madhes, Saptari, Chhinnamasta, Ward 1

१७ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–१ का २२ वर्षीय डम्बर रायले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ माघ २० गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित हालसम्म गिरफ्तार नभएका जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments