Incident Reports

जनकपुरमा मशाल जुलुस

2021-02-03

Madhes, Dhanusha, Janakpur

आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले जनकपुरधाममा मशाल जुलुस निकालेका छन् ।

नेपाल बन्दलाई सफल पार्न आँझ साँझ निकालिएको मशाल जुलुश जनकचौकमा पुग्दा प्रहरीले हस्तक्षेप गरि निभाएका छन् । मशाल निभाउने क्रममा प्रहरि र प्रदर्शनकारी बिच बाझाबाझ समेत भएको छ । तत्कालिन माओवादी केन्द्रको जनकपुरधाम स्थित पार्टी कार्यालयवाट निकालिएको मशाल जुलुश प्रह्रीले हस्तक्षेप गरि निभाएका छन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments