Incident Reports

विद्यार्थीले जलाए चौतारामा प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

2021-02-05

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

काठमाडौं ।

दाहाल-नेपाल समूहका विद्यार्थीहरुले सिन्धुपाल्चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

अनेरास्ववियू दाहाल-नेपाल समूहका विद्यार्थीले सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रतिगमनको पुत्ला दहन गरेको बताएका छन् । पुत्ला दहन गर्दै उनीहरुले नारावाजी समेत गरेका थिए ।

 गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाकै दाहाल नेपाल समूह आन्दोलनमा छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments