Incident Reports

हेटौंडामा बन्द कर्ताको हुलमा गएर खुकुरी प्रदर्शन गर्ने संजेल पक्राउ

2021-02-04

Bagmati, Makawanpur, Hetauda

हेटौंडा ।

नेपाल बन्दलाई सफल बनाउन भन्दै प्रचण्ड-माधव समूहका जिल्ला नेता,कार्यकर्ताले हेटौंडाको सिमाचोकमा गरेको प्रदर्शनमा खुकुरी प्रदर्शन गर्ने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ का दिलिप संजेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

बिहिबार बन्द प्रदर्शनमा संजेलले खुकुरी प्रदर्शन गरे संगै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका संजेलमाथि थप अनुसन्धान भईरहेको प्रवक्ता रानाले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments