Incident Reports

कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका पूर्वमन्त्री र मेयरले पत्रकारमाथि गरे लात्ता प्रहार

2021-02-04

धनगढीः कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहको आम हड्तालको रिर्पोटिङका क्रममा पत्रकारमाथि कुटपिट भएको छ। जिल्ला सदरमुकाम महेन्द्रनगर बसपार्कस्थित चम्मन चौकमा रिर्पोटिङका क्रममा पूर्व मन्त्री समेत रहेका नेकपाका नेता उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेल लगायतका नेताले पत्रकार मदन गिरीमाथि दुर्व्यवहार गर्दै लात्ता प्रहार गरि कुटपिट गरेका हुन्। गिरीले हड्तालका कारण अलपत्र गरेका यात्रुहरुसँग कुराकानी गरिरहेका बेला पूर्व मेयर खरेलले को हो ? तिमी भन्दै दुर्व्यवहार गरेको र पूर्वमन्त्री पन्तले लात्ताले प्रहार गरेको दिनेशखबरलाई बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 5
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments