Incident Reports

बैतडीकी भागरथीलाई न्याय माग्दै अत्तरियामा प्रदर्शन

2021-02-07

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै कैलालीको अत्तरियामा प्रदर्शन भएको छ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन गर्दै विद्यार्थीले नाराबाजीसहित प्रदर्शन गरेका हुन। उनीहरुले हत्यारालाई तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन्।

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments