Incident Reports

बलात्कार गर्ने युवक पक्राउ

2021-02-05

Lumbini, Palpa, Ribdikot

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रीप्दीकोट गाउँपालिका १ ख्याहा बस्ने २१ वर्षीय दिपक नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरी आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले दिपकलाई पक्राउ गरेको जनायो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments