Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-06

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माघ २६ गते २५ वर्षीय नाता पर्ने दाजुलाई  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ललाइफकाई माघ २४ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरेपितविरुद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।

प्रहरीले आरोपितविरुद्ध माघ २६ गते जबरजस्ती करणी उद्योग शीर्षक अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते गोरखा अस्पतालमा भएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments